IME Life New

कुन देशको काजु नेपालीको रोजाईमा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं।  स्वास्थ्यका लागि निकै लाभदायक मानिने काजुको आयातमा करोडौ रुपैयाँ बाहिरिएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा नेपालले साउन देखि फागुन महिनासम्मको अवधिमा ४३ करोड भन्दा माथिको काजु आयत गरेको छ ।  ६ लाख ५५ हजार केजी काजु नेपालले आयात गर्दा ४३ करोड ५४ लाख बाहिरिएको छ ।  दुईवटा HSCODE मा काजु नेपाल आएको छ । 08013100 र  08013200 कोड अन्तर्गत काजुको आयात भएको छ ।

नेपालमा मोजाम्बिक, भारत, भियतनाम, चीन, कतार, नाईजेरिया र युनाईटेड अरब इमिरेट्सबाट काजु आयात भएको तथ्यांकले देखाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS