IME Life New

नेप्सेमा युनाइटेड मोदीको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्जमा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गर्ने भएसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले कम्पनीकोे ७ प्रतिशत बोनश शेयरमा मुल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको शेयर मूल्य २५३ रुपैयाँ कायम गरेको छ । नेप्सेले आज बुधवार कारोबार दिनको अन्तिम मूल्यको आधारमा शेयर मूल्य समायोजन गरेको हो । आज बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता २७१ रुपैयाको आधारमा नयाँ मुल्य निर्धारण गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS