IME Life New

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार घटेको छ । आज नेप्से परिसूचक १५ दशमलव ७६ अंकले घटेर १,९३३ दशमलव २९ को विन्दुमा कायम भएको छ । आज ३८ कम्पनीको शेयर मुल्य बढेको छ भने १६६ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २६६ कम्पनीको ३७ लाख ७७ हजार ४ सय कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ९ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

त्यस्तै, एनआइसी एशिया बैंकको ८ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ४ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS