Connect IPS
IME Life

नेप्सेमा कालिञ्चोक दर्शनको आइपीओ सूचिकृत, कतिमा होला पहिलो कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा कालिञ्चोक दर्शन लिमिटेडको कुल ६० लाख कित्ता साधारण शेयर सूचिकृत भएको छ । कालिञ्चोक दर्शनलाई पहिलो कारोबारको लागि नेप्सेले ७८ रुपैयाँ १५ पैसादेखि २३४ रुपैयाँ ४५ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ । यहि ओपन रेञ्जको आधारमा भोलि देखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दका लागि वितरण गरेको १ लाख २० हजार कित्ता,सर्वसाधारणको लागि वितरण गरेको १० लाख ८० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ४८ लाख कित्ता गरी कुल ६० लाख कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।

Prabhu
Crest

कम्पनीको स्टक सिम्बोल केडिएल रहेको छ । साथै कम्पनीले सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड नक्सालबाट हुने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS