IME Life New

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार बढेको छ । आज नेप्से परिसूचक २२ दशमलव ६५ अंकले बढेर १,९४९ दशमलव ०६ को विन्दुमा कायम भएको छ । आज १७३ कम्पनीको शेयर मुल्य बढेको छ । आज ३७ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ७३ प्रतिशतका दरले कमाएका हुन् । नयाँ सारथी लघुवित्तका लगानीकर्ताले ६ दशमलव १८ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ३६ प्रतिशतका दरले गुमाएका हुन् । स्वाभिमान लघुवित्तका लगानकिर्ताले ४ दशमलव ७२ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS