IME Life New

बजारमा २२ अंकको सुधार, यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार बढेको छ । आज नेप्से परिसूचक २२ दशमलव ६५ अंकले बढेर १,९४९ दशमलव ०६ को विन्दुमा कायम भएको छ । आज १७३ कम्पनीको शेयर मुल्य बढेको छ । आज ३७ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा ५१ लाख ८५ हजार ११४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २७ करोड ४० लाख रुपैयाँ शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आइएमई जनरल इन्स्योरेन्स कम्पनीको शेयर काारोबार भएको छ । आज कम्पनीको ७ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ६ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS