IME Life
GBIME

नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत, कुनको कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सिद्धार्थ बैंक र बिन्धवासिनी हाइड्रोपावरको बोनश शेयर सुचिकृत भएको छ । आज सिद्धार्थ बैंकको १२ दशमलव ५० प्रतिशतले हुन आउने १ करोड ५६ लाख ५५ हजार ५ सय ३३ दशमलव ५४ कित्ता बोनश शेयर सूचिकृत भएको हो । कम्पनीले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ५० प्रतिशत बोनश शेयर सुचिकृत भएको हो ।

त्यस्तै, बिन्धवासिनी हाइड्रोको ५ प्रतिशतले हुन आउने ५ लाख कित्ता बोनश शेयर सुचिकृत भएको हो । कम्पनीले पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।

Crest

यी दुई कम्पनीको शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS