IME Life New

उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न भएको निर्वाचनमा उनि ३० हजार ३२८ मत सहित निर्वाचित भएका हुन् । यादव जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधि सभाको निर्वाचनमा  बारा क्षेत्र नम्बर २ बाट विजयी भएका थिए ।

उनि सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार थिए । उनि सहित चार जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS