Connect IPS
IME Life

शेयर बजारमा ६.१४ अंकको गिरावट, कारोबार रकम एक अर्ब १२ करोडमा झर्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको अन्तिम दिन नेप्से सूचक ६.१४ अंकले घटेर १९३२.४८ अंकमा रोकिएको छ । सुस्ताएको शेयर बजारमा कारोबार रकम पनि घटेको छ । आज जम्मा एक अर्ब १२ करोडको मात्रै खरिद बिक्री भएको छ । ८१ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा १२६ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ ।

युनिक नेपाल लघुवित्त र शुभव पावरको शेयर मूल्यमा सर्वाधिक धेरै सुधार हुँदा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक धेरै एनआइसी एशियाको ४ करोड ९३ करोड रुपैयाँको खरिद बिक्री भएको छ । आज हाइड्रोपावर, इन्भेष्टमेन्ट, अन्य सूचक र व्यापरको सूचक बाहेक सबै सूचक तल झरेका छन् ।

Prabhu
Crest

सम्पुर्ण आर्थिक सूचक सुधारोन्मुख देखिए पनि बजारमा खासै प्रभाव पार्न सकेको छैन । भोलि उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचन अगाडी नै सत्ता समिकरण परिवर्तन हुने हो कि भन्ने अन्योलताले पनि शेयर बजारमा खासै सुधार हुन सकेको छैन । अर्थमन्त्रीमा अझै पनि को आउने भन्ने अन्योलता कायमै छ । बजारले बलियो र बजार बुझ्ने अर्थमन्त्री खोजिरहेको छ । जवसम्म राजनीतिक गतिविधि स्पष्ट हुँदै तवसम्म बजार स्थिर हुने देखिदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS