IME Life New

पाँचथर पावरका संचालक ढुङ्गानाको राजिनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडका संचालक पुष्पज्योती ढुङ्गानाको राजिनामा स्वीकृत भएको छ । उनले आफ्नो व्यस्तताको कारण देखाई प्रबन्ध संचालक पदबाट दिएको राजिनामा कम्पनीको फागुन २७ गते बसेको संचालक समितिले उनको राजिनामा चैत १ गतेदेखि लागूहुनेगरी स्वीकृत गरेको हो ।

साथै रिक्त रहेको संचालकमा कम्पनीका शेयरधनी हिमा तिमल्सिनालाई आगामी बाँकी कार्यकालको लागि संचालक सदस्यमा मनोनयन गर्न समेत निर्णय गरेको कम्पनीले जनाएको छ ।

Esewa
Crest
1678865386835

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS