Connect IPS
IME Life

थामिएन शेयर बजार, १४.४४ अंकले घट्दा एक अर्ब २० करोडको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार घट्ने क्रम आज पनि रोकिएन । बुधबार नेप्से सूचक १४.४४ अंकले घटेको छ । नेप्से सूचक १९३८.६२ अंकमा रोकिएको छ । सूचक सँगै कारोबार रकममा पनि भारि गिरावट आएको हो । आज कारोबार खुलेको केहि समयमै बजार घट्न थालेको थियो । अधिकाम्स समय बजार गिरावट हुँदा कारोबार रकम एक अर्ब २० करोड रुपैयाँमा सिमित भएको छ ।

चैत महिना शेयर बजारका लागि खासै उल्लासमय रहदैन । चैत मसान्तमा तेस्रो त्रैमाशको किस्ता, व्याज र कर तिर्नु पर्ने भएकाले लगानीकर्ताको दवाव पर्ने गर्दछ । अवको केहि समय लगानीकर्ताले शेयर बिक्री गरेर व्याज र किस्ताको जोहो गर्नेछन् ।

Prabhu
Crest

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेका वित्तीय सूचक सबै सकारात्मक भए पनि यसको प्रभाव भने शेयर बजारमा देख्न सकिएको छैन । आज १४९ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आउदा ५१ वटा कम्पनीको शेयर मूल्यमा भने सुधार देखिएको छ । व्यापारको सूचक बाहेक सम्पुर्ण सूचक तथा उपसूचक तल झरेको छ ।

युनिक र शुभव सिमेन्टको शेयर मूल्य सर्वाधिक बढ्ने क्रममा सर्किट लागेको छ । सबैभन्दा धेरै एनआइसी एशियाको १० करोड ३५ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS