IME Life New

नेप्सेमा सामान्य बृद्धि हुँदा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक १ दशमलव ८५ अंकले बढेर १,९५३ दशमलव ०६ को विन्दुमा कायम भएको छ । आज १२६ कम्पनीको शेयर मुल्य बढेको छ भने ७८ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २५५ कम्पनीको ३३ लाख १८ हजार १०८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १३ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । आज बैंकको १० करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

नविल बैंकको ३ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS