IME Life
GBIME

बरुण हाइड्रोपावरको १९औं वार्षिक साधारण सभा सम्पन्न

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा अनामनगरको युनियन हाउसमा सम्पन्न भएको हो । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८ /७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गरेको छ । आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गरेको छ ।

Crest

सभाले आर्थिक वर्ष २०७९/८० को लेखा परिक्षण गर्न लेखा परिक्षकको नियुक्ति एवंम निजको पारिश्रमिक निर्धारण गर्ने, आर्थिक वर्ष २०७८/७९ मा संचालक समितिबाट भए गरेका निर्णयहरु अनुमोदन गरेको छ ।

सभाले कम्पनीले गरेका लगानी स्वीकृत गर्ने साथै लगानी सम्बन्धी संचालक समितिलाई अख्तीयारी दिने, संस्थापक शेयरधनीहरुबाट ४ जना तथा सर्वसाधारण शेयरधनीबाट २ जनाको प्रतिनिधित्व हुने वा सर्वसाधारण शेयरधनीबाट २ जनाको प्रतिनिधित्व हुने गरी संचालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS