IME Life New

आज बढ्यो सुन चाँदीको दुबैको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साता कारोबारको पहिलो आज आइतबार सुनको मूल्य १७ सय रुपैयाँले बढेको छ भने चाँदीको मुल्य तोलामा २५ रुपैयाँले बढेको छ । नेपााल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छाफावाला सुनको प्रतितोला मूल्य तोलामा १७ सय रुपैयाँले बढेर १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज तोलामा २५ रुपैयाँले बढेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS