IME Life New

नेपालको तेस्रो राष्ट्रपतिमा पौडेल विजयी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन् । पौडेलले प्रतिस्पर्धी एमाले नेता सुवास नेम्बाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

विहिबार विहान भएको राष्ट्रपतिको निर्वाचनमा पौडेललाई संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ गरि कुल ५६६ सांसदले मत दिएका थिए । साथै ५ भोट भने बदर भएको छ । प्रतिष्पर्धी नेम्बाङले भने २७० मत प्राप्त गरेका थिए ।

Esewa
Crest

नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चालगायतले मतदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS