IME Life New

यस वर्ष आरम्भ चौतारी लघुवित्तका शेयरधनीको हात खाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरम्भ चौतारी लघुवित्तले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको फागुन २३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ मा कुनै पनि लाभांश वितरण नगर्ने जनाएको हो ।

संस्थाले २०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी स्विकृत गर्दै सो को अन्तिम स्विकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ।

Esewa
Crest

बैंकले उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकमा पेश गरी बैंकबाट स्वीकृति आएपछि कम्पनीले आगामी साधारण सभा आयोजना गर्नेछ ।

1678337007162

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS