IME Life New

राष्ट्रपति चयनका लागि मतदान हुँदै, ३ बजेपछि नै मतगणना हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा १० बजेदेखि मतदान सुरु भएको हो । यो मतदान दिउँसो ३ बजेसम्म चल्नेछ भने त्यसपश्चात मतगणाना सुरु हुनेछ ।

सङ्घीय संसद र प्रदेशसभा सदस्यले छुट्टा छुट्टै मतदान केन्द्रबाट मतदान गरिरहेका छन् । । सङ्घीय संसद् अन्तरगतका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सात वटै प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् । राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रदेशतर्फका ८ सय ४२ सांसदले मतदान गर्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS