Connect IPS
IME Life

गायक पोखरेलको नयाँ गीत ‘भीरमा टुनी छ’ बजारमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । उदियमान गायक विक्रान्त पोखरेलको नयाँ गीत ‘भीरमा टुनी छ’ सार्वजनिक भएको छ । गायक पोखरेलकै शब्द तथा संगीतमा उक्त गीत बजारमा आएको हो । गीतमा गायिका शान्तिश्री परियारले स्वरमा साथ दिएकी छन् । गीतको संगीत संयोजन कृष्ण केसीले गरेका छन् भने मिक्सिङ राजकुमार बगरले गरेका छन् ।

गीतको म्यूजिक भिडियोमा लोमश शर्मा र अस्मिता रानापालको फिचरिङ रहेको छ । भिडियोलाई कुमार केसीले निर्देशन गरेका छन् भने दिनेश पराजुलीको छायाँकन गरेका छन् । अमृत चापागाईंको कलर तथा सम्पादन रहेको भिडियोलाई कुमार केसीकै यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको जनाएको छ ।

Prabhu
Crest

गोरखामा जन्मिका पोखरेल गीतसंगीतमा आफ्नो करिअर निर्माण गर्दै अगाडी बढेका छन् ।यस अघि उनको ‘वनमा टाँकी छ’ नामक गीत बजारमा आइसकेको छ । माया प्रेमको कथा बस्तुमा तयार यस लोकगीतमा जीवनमा घटेका घटनालाई कथावस्तुमा उतारिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS