IME Life New

कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा मिति तोकेको छ । बोर्डले परीक्षाको मिति तोकेसँगै तालिका प्रकाशन गरेको हो ।

बोर्डका अनुसार २०८० वैशाख २६ देखि जेठ ५ गते शुक्रबारसम्म परीक्षा संचालन हुनेछ । परीक्षाको समय भने बिहान ८ बजेदेखि ११ बजेसम्म रहेको बोर्डले जनाएको छ ।

Esewa
Crest
3Ga3KvGbuE2303050932231678015339

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS