काठमाडौं । आज साताको अन्तिम दिन पनि शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २६ दशमलव ४८ अंकले घटेर १,९६९ दशमलव ०१ को विन्दुमा कायम भएको छ । आज १९ कम्पनीको शेयर मुल्य बढेको छ भने १९४ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै बुद्धभुमी नेपालका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४ दशमलव २९ प्रतिशतका दरले कमाएका छन् । यूनिक नेपाल लघुवित्तका लगानकिर्ताले ४ दशलमव ०२ प्रशिततका दरले कमाएका छन् । बोटलर्स नेपालका लगानीकर्ताले ३ दशमलव ९१ प्रतिशतका दरले कमाएका छन् ।
आज यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै
![](https://insurancekhabar.com/wp-content/uploads/2020/12/share-market-1.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)