काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका अध्यक्ष जीवनाथ लामिछानेले पदबाट राजीनामा दिएका छन् । उनले फागुन ११ गते अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । कम्पनीको फागुन १७ गते बसेको संचालक सम्तीको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ ।
1677672862718प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।