IME Life New

यूनाइटेड मोदीको प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश आयोगबाट स्वीकृत भएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको शेयरधनीहरुलाई ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशलमव ३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । कम्पनकिो उक्त प्रस्तावित लाभांश कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS