IME Life New

क्रिकेट खेल्न यूएई जाँदै सन्दिप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन्दिप लामिछाने क्रिकेट खेल्न यूएई जाने भएका छन् । आइसीसी विश्वकप लिग टू अन्तर्गत यूएईमा चलिरहेको त्रिकोणात्मक श्रृखला खेलिरहेका खेलाडी घाइते भएपछि सन्दिपलाई यूएई पठाउने तयारी गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

क्यानका अनुसार सन्दिप टिमको १६ औं नम्बरमा रहेका छन् । अदालतले विदेश जान अनुमति नदिएकोले उनी रोकिएका थिए । केहि दिनअघि अदालतले विदेश जान अनुमति दिएपछि क्यानले बाँकी सिरिज खेल्न सन्दिपलाई पठाउने तयारी गरेको हो । क्यानका अनुसार सन्दिपको यूएईको भिषा समेत आइसकेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS