Connect IPS
IME Life

सरकारबाट बाहिरियो एमाले, समर्थन पनि फिर्ता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल कम्युनिष्ठ पार्टी एमाले ले सरकार छाडने निर्णय गरेको छ । एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिएसँगै समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा नेपाली काँग्रेसलाई समर्थन गरेसँगै रुष्ट बनेको एमालेले आज सरकारबाट बाहिरिने निर्णय गरेको हो । गत पुष १० गते एमाले लगाएतका पार्टीको सहमतिमा गठबन्धन सरकार विस्तार भएको थियो । एमालेले पुष १० को सहमति कार्यान्वयनको पक्षमा रहने भन्दै राष्ट्रपतिको निर्वाचनसम्म सरकारमा रहने भनिएतापनि राष्ट्रपतिमा समर्थन नपाएपछि सरकार छाड्ने निर्णय गरेको हो ।

Prabhu
Crest

सोमबार सचिवालयको बैठक पश्चात राखिएको पत्रकार सम्मेलनमा उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री दाहालले एमाले नेता र पार्टीप्रति गरेको व्यवहार र टिप्पणीका कारण सरकारबाट बाहिरिन बाध्य भएको बताए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS