Connect IPS
IME Life

बीमा प्राधिकरणद्धारा पर्वतको कुश्मामा बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पर्वत जिल्लाको कुश्मा नगरपालिकामा स्थानीय सरकार तथा सरोकारवालासँग बीमा सम्बन्धी जनचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ । बीमाको विकास तथा प्रवद्र्धनका लागि बीमा प्राधिकरणले स्थानीय सरकारका जनप्रतिनिधि, बीमा कम्पनीका शाखा प्रमुख, कृषि प्राविधिक, वित्तीय संस्थाका प्रतिनिधिहरु तथा सरोकारवालाहरुसँगको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा कुश्मा नगर पालिकाका नगर प्रमुख रामचन्द्र जोशीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन सहायक निर्देशक, सुन्दर प्रसाद शर्माले गरेका थिए भने स्वागत मन्तव्य सहायक निर्देशक सुदिप गिरीले राखेका थिए । कार्यक्रममा प्राधिकरणका गण्डकी प्रदश कार्यालयका प्रमुख केशब प्रसाद दाहालले प्रस्तुतीकरण दिएका थिए । प्रस्तुतीमा उनले बीमाको महत्व, बीमा गर्ने विधि, दावी भुक्तानी प्रक्रिया, हालको बीमा बजारको अवस्था, बीमा विकास तथा विस्तारका लागि स्थानीय सरकारसँग प्राधिकरणको अपेक्ष लगायतका विषयमा चर्चा गरिएको थियो । उक्त कार्यक्रममा करिब ८५ जनाको उपस्थिति रहेको थियो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS