IME Life New

फागुन १२ गते त्रिविका सम्पूर्ण आङ्गिक क्याम्पस बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फागुन १२ गते (शुक्रबार) त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण कार्यालय तथा आङ्गिक क्याम्पस बन्द हुने भएको छ । त्रिवि सेवा आयोगका पूर्वाध्यक्ष चूडाराज उप्रेतीको निधनप्रति शोक व्यक्त गर्दै त्रिविले भोलि बिदा दिने निर्णय गरेको हो ।

फागुन ८ गते उप्रेतिको निधन भएकोमा त्रिविले १२ गते शोक बिदा दिने निर्णय गरेको हो । त्रिविका आङ्गिक क्याम्पसहरुमा पठन पाठन तथा कार्यालय बन्द भएतापनि पूर्व निर्धारित परिक्षाहरु भने यथावत सञ्चालन हुने त्रिविले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS