Connect IPS
IME Life

प्रभु इन्स्योरेन्स सहित तीन कम्पनीको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा ३ कम्पनीको शेयर मुल्य समायोजन भएको छ । नेप्सेमा प्रभु इन्स्योरेन्स, सबैको लघुवित्त र सिभिल लघुवित्तको शेयर मुल्य समायोजन भएको हो । यी तीन कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गर्ने भएसँगै नेप्सेले शेयर मुल्य समायोजन गरेको हो ।

प्रभु इन्स्योरेन्सको आज अन्तिम कारोबार मुल्य ५५५ रुपैयाँ ९० पैसाको आधारमा नेप्सेले ६ दशमलव ७० प्रतिशत बोनश शेयर वितरण पछिको शेयर मूल्य ५२० रुपैयाँ ९९ पैसा कायम गरेको छ ।

Prabhu
Crest

त्यस्तै, सिभिल लघुवित्तको आज अन्तिम कारोबार मुल्य ७४९ रुपैयाँको आधारमा ११ प्रतिशत बोनश शेयर वितरण पछिको शेयर मूल्य ६७४ रुपैयाँ ७७ पैसा कायम गरेको छ ।

त्यसैगरी सबैको लघुवित्तको आज अन्तिम कारोबार मुल्य ८४० रुपैयाँको आधारमा १८ प्रतिशत बोनश शेयर वितरण पछिको कम्पनीको शेयर मूल्य ७११ रुपैयाँ ८६ पैसा कायम गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS