Connect IPS
IME Life

नेशनल हाइड्रोपावरले आब्हान गर्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले चैत ३ गते वार्षिक साधारण सभा आयोजना गर्ने जनाएको छ । कम्पनीको फागुन १० गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । डेलिश ओपेरा काठमाडौंमा साभा विहान ११ बजे आयोजना गर्ने जनाएको छ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिबेदन उपर छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिबेदनसहित आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रबाह विवरणसँग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरिक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका विविध प्रस्ताव पारित गर्ने जनाएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS