IME Life New

याक एण्ड यती होटलले डाक्यो ४६ औं वार्षिक साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यक एण्ड यती होटलले ४६ औं वार्षिक साधारणसभा डाकेको छ । होटलले यहि चैत ३ गतेका दिन कम्पनी रजिष्टर्ड कार्यालय, लालदरबारमा उक्त सभा डाकेको हो ।

उक्त सभामा संचालक समितिले पेश गरेको आर्थिक वर्ष २०७८/०७९ को संचालक समितिको ४६ औं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आ.व.२०७८/०७९ को वासलात, नाफा वा नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गर्ने तथा आ.व.२०७९/०८० का लागि लेखापरिक्षक नियुक्ति साथै पारिश्रमिक निर्धारण गर्ने कम्पनीले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS