IME Life New

बजार बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ३३ दशमलव ५७ अंकले बढेर २,०८० दशमलव ३८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २६९ कम्पनीको ४७ लाख ७९ हजार ७९६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८० करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज कम्पनीको १३ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जीवन विकास लघुवित्तको ४ करोढ ९२ लाख रुपैयााको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको ४ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS