IME Life New

राष्ट्रपतिको निर्वाचनमा ८८१ जना मतदाता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनका लागि मतदाताको सूचि सार्वजनिक गरेको छ । यहि आफुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आयोगले ८८१ जना मतदाताको नामावली प्रकाशन गरेको हो ।

निर्वाचनमा संघीय सांसद र प्रदेश सांसदले मतदान गर्न पाउने व्यवस्था रहेको छ । जसमध्ये संघीय संसदमा ३३१ र प्रदेश सभाबाट ५५० जना सदस्यको नाम रहेको छ । मतदाता नामावलीमा बुधबार बिहानदेखि विहिबार मध्यान्ह १२ बजेसम्म दाबी वा विरोधको उजुरीका दिन पाउने आयोगले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS