Connect IPS
IME Life

झापा विर्तामोडमा एक युवाद्धारा शरिरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । झापा बिर्तामोडका एक जना युवकले आज मंगलबार अपरान्ह आफ्नै शरिरिमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन् । विजय चौधरीले आफ्नै शरिरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् ।

प्रहरी र स्थानीयले आगो निभाएर उपचारका लागि बीएण्डसी अस्पतालमा लगेका छन् । उनको शरिरको पछाडीको भाग जलेको छ । अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Prabhu
Crest

चौधरी झापा विर्तामोड ७ का बासिन्दा हुन् । उनले आत्मदाको प्रयास गर्नुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । पछिल्लो समय आफ्नै शरिरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने क्रम बढेको छ । यहि कारणले गर्दा गृह प्रशासनले बोटलमा पेट्रोल ओसार प्रसार गर्न प्रतिवन्ध लगाउदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS