IME Life New

आज शेर्पा जातिले ग्याल्पो ल्होछार मनाउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेर्पा जातिले ग्याल्पो ल्होछार अर्थात नयाँ बर्ष मनाउँदै छन् । देश तथा विदेशमा रहेका शेर्पा समुदायले आजको दिनलाई विशेष रुपमा मनाउने गरेका छन् । सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्पो ल्होछार मनाउँदै आएका छन् । यो वर्ष यस समुदायले २१५० औं ग्याल्पो ल्होछार मनाइरहेका छन् । यो ल्होछार भोटका नवौं राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउँदै आएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS