Connect IPS
IME Life

नेपाल सरकारलाई भारतद्धारा २ सय मिर्गाैला डायलाईसिस मेसिन हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भारत सरकारले नेपाललाई २ सय मिर्गाैला डायलाईसिस मेसिन हस्तान्तरण गरेको छ । उक्त मेसिन नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई हस्तान्तरण गरेका हुन् ।

नेपालले एक वर्षअघि भारत सरकारसमक्ष उक्त मेसिन माग गरेको थियो । सोहि अनुरुप सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त मेसिन हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

मन्त्री गिरीले मेसिन उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यवाद ज्ञापन गर्दै नेपाल भारतबीचको सम्बन्ध आर्थिक तथा सामाजिक रुपले घनिष्ट रहेको बताए ।

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपाली जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउने गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको बताए । साथै नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा भारतले सक्दो सहयोग गर्ने उनले बताए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS