Connect IPS
IME Life

दूधको मूल्य प्रति लिटर १० रुपैयाँले बढाउन डेरी उद्योगको प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । उत्पादन र लागत खर्चका आधारमा दूधको मूल्य प्रति लिटर १० रुपैयाँले बृद्धि गर्न डेरी उद्योगहरुले प्रस्ताव गरेका छन् । उक्त प्रस्ताव मन्त्रिपरिषदमा पठाइएको दुग्ध विकास बोर्डले जनाएको छ ।

गत पुषमा डेरी उद्योगले प्रति लिटर १४ रुपैयाँका दरले दूधको मूल्य बढाएका थिए । तर दुग्ध विकास बोर्डले उक्त मूल्य कार्यन्वयनमा रोक लगाएको थियो । बोर्डले देशभर दूधको उत्पादन लागत खर्च लगायत अध्ययन गर्न टोलि बनाएको थियो । विभिन्न प्रदेशमा उक्त टोलिले गरेको अध्ययनको आधारमा दूधको मूल्य प्रति लिटर १० रुपैयाँले बढाउन प्रस्ताव गरेको बोर्डले जनाएको छ ।

Prabhu
Crest

प्रत्येक वर्ष दुग्ध विकास बोर्ड, दूग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन। डेरी उद्योग संघ र केन्द्रिय दुग्ध सहकारी संघको समन्वयनमा दूधको मूल्य प्रस्ताव हुने गरेको छ । उक्त प्रस्ताव मन्त्रिपरिषदमा सिफारिस भएर आएपछि मात्र कार्यान्वयनमा आउने गरेको छ ।
नेपालमा प्रत्येक दिन ३१ लाख लिटर उत्पादन हुने भएकोमा हाल २५ लाख लिटर मात्र उत्पादन हुने गरेको छ । फागुनको तेस्रो सातासम्म दूधको उत्पादन बढ्ने र त्यसपछि अभाव हुने गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS