Connect IPS
IME Life

पूर्व स्वास्थ्यमन्त्री श्रेष्ठको निधन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री मथुरा श्रेष्ठको निधन भएको छ । पूर्व स्वास्थ्यमन्त्री तथा प्राध्यापक समेत रहेका ८८ वर्षिय श्रेष्ठको सोमबार विहान उपचारको निधन भएको हो ।

लामो समयदेखि दम र छातीको रोगबाट संक्रमित रहेका श्रेष्ठको उपचारको क्रममा अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । डाक्टर समेत रहेका श्रेष्ठले चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएममा काम गरेका थिए । उनी २०४६ सालपछि बनेको सरकारमा नागरिक समाजका तर्फबाट स्वास्थ्य मन्त्री बनेका थिए ।

Prabhu
Crest

श्रेष्ठको मंगलबार पशुपति अर्यघाटमा अन्त्यष्टि गरिने उनको परिवारले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS