IME Life New

आइपीओ विक्री गर्न माईखोला हाइड्रोपावरले पायो बोर्डबाट अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माईखोला हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशनको लागि बोर्डबाट अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन ३ गते आइपीओ निष्काशनको लागि अनुमति दिएको हो ।

बोर्डबाट अनुमति पाएसँगै अब माई खोलाले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल १९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको १९ लाख २१ हजार ५ सय ६८ कित्ता शेयर निष्काशन गर्नेछ।

Esewa
Crest

आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। कम्पनीले गत भदौ २२ गते आइपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS