काठमाडौं । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले फागुन ९ गते हुने भनिएको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीले फागुन ५ गते एक सूचना जारी गर्दै विशेष कारण बसर साधारण सभा स्थगित भएको जनाएको छ ।
कम्पनीले साधारण सभा सम्बन्धी अर्को सूचना प्रकाशन नभएसम्मको लागि सभा स्थगित भएको जनाउको छ । सभाले आर्थि कवर्ष २०७५/७६ देखि २०७८/७९ सम्म ४ वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आथिृक वर्ष २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा राखेको थियो ।