IME Life New

श्वेत गंगा हाइड्रोपावरका संचालक सिग्देलको राजिनामा स्वीकृत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका संचालक विधावारिधि सिग्देलको राजिनामा स्वीकृत भएको छ । सिग्देलले माघ १७ गते आफ्नो पदबाट राजिनामा दिएका थिए । उनले दिएको राजिनामा कम्पनीको संचालक समितिको फागुन ३ गते बसेको बैठकले स्वीकृत गरेको जनाइएको छ ।

1676462363044

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS