IME Life New

हड्तालका कारण उपत्यकाका सबै विद्यालयकाे पठन पाठन ठप्प

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । यातायात मजदुरले गरेकाे सार्वजनिक यातायात हड्तालका कारण उपत्यकाका सबै विद्यालयकाे पठन पाठन ठप्प भएकाे छ । ट्राफिक जरिवाना उच्च भएकाे विराेधमा साेमबार दिउँसाेदेखि बालाजु शुरु भएकाे आन्दाेलन अराजक भएकाे थियाे ।

आन्दाेलन नियन्त्रणमा लिनका लागी प्रहरीले लाठ्ठी चार्ज र अश्रुग्याँस प्रयाेग गरेकाेमा शान्तिपूर्ण आन्दाेलनमा दमन भएकाे दाबी गर्दै मजदुर स‌ंगठनले मंगलबार सार्वजनिक यातायात सेवा ठप्प बनाएका छन् ।

Esewa
Crest

हड्तालका कारण मुख्य सडकहरूमा साना तथा ठूला कुनै पनि सवारी साधन गुडेका छैनन् । मजदुरले ताेडफाेड र आगजनी गर्ने डरले विद्यालयहरुले बस संचालन नगर्दा अधिकांश विद्यालयकाे पठन पाठन ठप्प भएकाे छ।

त्रिभूवन विश्विविद्यालयले स‌ंचालन गरेकाे एलएलबी तेश्राे वर्षकाे परिक्षाका विद्यार्थीले यातायातकाे साधन नहुँदा परिक्षा केन्द्र जान सकेका छैनन् । केही विद्यार्थीहरू पैदलै समेत परिक्षा केन्द्र पुग्नु परेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS