IME Life New

ङादी ग्रुप पावरको बार्षिक साधारणसभा फागुन २५ गते, ५ प्रतिशत लााभांश वितरण गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले वार्षिक साधारणसभा गर्ने भएको छ । २०७९ फागुन १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैंठक अनुसार यहि फागुन २५ गते वार्षिक साधारण सभा हुने भएको छ ।

कम्पनीले आगामी वार्षिक साधारण सभाका लागि फागुन १० गते बुक क्लोजको मिति तय गरेको छ । उक्त सभामा कम्पनीले हाल कायम रहेको चुक्त पूँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँ बराबर हुन आउने ५ प्रतिशत लाभाशं वितरण गर्ने भएको छ । जसमध्ये ४.७५ प्रतिशत बोनश तथा ०.२५ प्रतिशत गद लाभांश वितरण गर्ने भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS