Connect IPS
IME Life

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर पदबाट निलम्बित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर पदमुक्त भएका छन् । थाई एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उदेश्यले कुराकानी गरेको श्रव्य दृश्य प्राप्त भएपछि ठाकुर निलम्बनमा परेका हुन् ।

मन्त्रालयले यसबारे थप अनुसन्धान गर्न अख्तिया दुरुपयोग अनुसन्धान आयोगमा पत्रचार गर्ने तयारी गरिएको जनाएको छ । उक्त श्रव्य सामाग्री प्राप्त भएपछि सो विषयमा जाँचबुझ गर्ने सिलसिलामा ठाकुरलाई पदबाट निलम्बन गरिएको मन्त्रालयले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

10%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

10%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS