IME Life New

शेयर बजारमा कुन बीमा कम्पनीको मूल्य धेरै र थोरै ? (सूची सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

हाल दोश्रो बजारमा १५ निर्जीवन बीमा कम्पनी ७  जीवन बीमा कम्पनी गरी जम्मा २२ वटा बीमा कम्पनीहरुको शेयर कारोवार हुन्छ।

१५ निर्जीवन बीमा कम्पनीहरुको औसत मूल्य १३१३ रहेको छ भने ७ जीवन बीमा कम्पनीहरुको आसौत मूल्य ८०४ रहेको छ।

Esewa
Crest

निर्जीवन बीमा कम्पनी मध्य सबै भन्दा धेरै मूल्य रास्ट्रिय बीमा कम्पनी लिमिटेडको छ।  रास्ट्रिय बीमा कम्पनीको बजार मूल्य  प्रति कित्ता १० हजार रहेको छ।

सबै भन्दा थोरै बजार मूल्य भएको निर्जीवन बीमा कम्पनी भनेको हिमालयन  जनरल इन्स्योरेन्स रहको छ।  हिमालयन जनरल इन्स्योरेन्सको प्रति कित्ता बजार मूल्य ३९८ रहेको छ।

यता जीवन बीमा कम्पनी हरुमा सबै भन्दा धरै मूल्य लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको रहेको छ।  लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको प्रति कित्ता बजार मूल्य १८८५ रहेको छ ।  सबै भन्दा थोरै बजार मूल्य भएको जीवन बीमा कम्पनी भनेको एसियन लाईफ इन्स्योरेन्सको छ।  एसियन लाईफ इन्स्योरेन्सको प्रति कित्ता बजार मूल्य  ४४२ छ।

नोट : बैशाख २४ गतेको बजार मूल्यको आधारमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS