IME Life New

यी हुन् आज सर्वाधिक कमाएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १२ दशमलव ४३ अंकले बढेर २,१८२ दशमदव ६१ को विन्दुमा कायम भएको छ । आज १५२ कम्पनकिो शेयर मुल्य बढेको छ भने ५८ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभनदा धेरै बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । विजय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् । जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS