Connect IPS
IME Life

शुभम पावरको आइपीओ बाँडफाँड मिति तय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शुभम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका निष्काशन गरेको आइपीओ भोलि शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले माघ २७ गते शुक्रबार आइपीओ बाँडफाँड गर्ने तयारी गरेको हो । आइपीओ बाँडफाँडको समय भने तय हुन बाँकी रहेको विक्री प्रबन्धकले जनाएको छ ।

शुभम पावरले माघ १८ देखि माघ २२ गतेसम्म सर्बसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो। कम्पनीले २९ हजार ३० कित्ता शेयर सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरेर, कर्मचारीलाई ११ हजार ६ सय १० कित्ता छुट्याई बाँकि रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता शेयर सर्बसाधारणलाई निष्काशन गरेको थियो ।

Prabhu
Crest

कम्पनीले यस अघि स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई आइपीओ निष्काशन गरी सकेपछि सर्वसाधारणलाई गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

13%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS