Connect IPS
IME Life

कुनै वित्तीय गल्ती नगरेको धितोपत्र बोर्डका अध्यक्ष हमालको स्पष्टिकरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफुले कुनै वित्तीय गल्ती नगरेको दाबी गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै हमालले यदि कुनै कमजोरी देखियो भने टुँडुखेलमा लगेर झुण्ड्याउँदा हुने बताएका छन् ।

हमालले आफुलाई घेराबन्दीमा पारिएको भन्दै चौतर्फी आक्रमण भएको भएको दाबी गरेका छन् । हमाल २० वर्ष विदेशमा रहेको भन्दै सञ्चार माध्यमले उनको दोहोरो नागरिकताको प्रश्न गरेका थिए । उनले आफै प्रेश विज्ञप्ति तथा पत्रकार सम्मेलन गरेर आफुले कुनै पनि देशको नागरिकता नलिएको दाबी गरेका छन् । हमालले आफूले मात्रै नभइ आफ्ना परिवारका कुनै पनि सदश्यले विदेशी नागरिकता नलिएको जिकिर गरेका छन् । उनले आफ्नो छोरा थाइल्याण्डमा जन्मिए पनि ललितपुर जिल्लाबाट नागरिकता लिएको बताए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS