IME Life New

कन्सल्टेन्सी व्यवसायी मनोज पाण्डेलाई मानव बेचविखन मुद्धामा सात वर्ष जेल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कन्सल्टेन्सी व्यवसायी मनोज पाण्डेलाई मानव बेचबिखनमा दोषि ठहर गरेसँगै सात वर्षको जेल सजाय सुनाएको छ । बाल यौन दुव्र्यवहार र मानव बेचबिखनको मुद्धा खेपिरहेका पाण्डेलाई जिल्ला अदालत काठमाडौंले सात वर्षको कैद सुनाएको हो ।

बाल यौन दुव्र्यवहारमा पाण्डेलाई ६ महिनाको कैद र पिडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिन अदालतले आदेश दिएको थियो । मानव बेचबिखनमा समेत दोषि ठहर भएपछि जिल्ला अदालत काठमाडौंले पिडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिने र पाण्डेलाई सात वर्षको कैद सजाय सुनाएको हो ।

Esewa
Crest

सौन्दर्य प्रतियोगितामा सहभागी भएकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा पाण्डे पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS