IME Life New

एनआईसी एशिया बैंकको गोंगबु शाखाको औपचारिक उद्घाटन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


एनआईसी एशिया बैंकले बैशाख २२ गतेदेखि काठमाडौं महानगरपालिका वडा नं २६,गोंगबुस्थित गोंगबु शाखा औपचारिक सञ्चालनमा ल्याएको छ । गोंगबु शाखाका उद्घाटन वडा अध्यक्ष ख्यामराज तिवारीले उद्घाटन गरेका थिए ।

ग्रामिण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा सो शाखा विस्तार गरेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

बैंकले देशभर २८२शाखाकार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS