IME Life New

सूचिकृत कम्पनीलाई वर्गिकरणका लागि आवश्यक विवरण बुझाउन नेप्सेको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सूचिकृत कम्पनीहरुलाई वर्गिकरणका लागि आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको छ । नेप्सेले धितोपत्र सूचिकरण विनियमावली २०७५ को विनिमय ११ बमोजिम सूचिकृत संगठित संस्थाहरुको वर्गिकरण गर्नुपर्ने व्यवस्था भएकोले उक्त व्यवस्थाका लागि फारम भरी फागुन १० गतेसम्ममा कार्यालय समयभित्र उपलब्ध गराउन आग्ह गरेको हो ।

1675661192197

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS