IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सातको पहिलो दिन शेयर बजारमा सामान्य सुधार भएर बन्द भएको छ । आज नेप्से परिसूचक १ दशमलव ५४ अंकले बढेर २,०९६ दशमलव ०८ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ९३ करोड १७ लाख १९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ६ करोड ४४ लाख रुपैयााको शेयर कारोबार भएको छ ।
त्यस्तै, एनआइसी एशिया बैंकको ५ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ५ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । चिलिमे हाइड्रोपावर कम्पनीको ५ करोडमाथिको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS